“सपना राइट दाजुभाईको जस्तो बोक्नुपर्छ असफल भन्ने हुदैन”शंखलाल तामाङ

मुग्लानी खबर

दोहा कतार / २१ फाल्गुन २०७४-मंगलबार

गरे के हुदैन र भन्ने उक्तिलाई कतारमा बस्ने केही तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको समुहले प्रष्ट बनाएको छ।प्रत्येक महिना सानो सानो खाजाको पैसा कटौती गर्दै रकम जम्मा गरि तामाङ वचत कोष हुँदै नेपालमा दुईवटा छिमेकी मार्ट लिमेटेड जस्तो सुपर मार्केट स्थापित गर्न सफल रोजगारीको शिलसिलामा कतारमा बस्ने दाजुभाई तथा दिदिबहिनीहरुलाई धन्यबाद दिनै पर्छ किनकी प्रबाशमा बसेर पनि देशको आर्थिक उन्नति र बेरोजगारीको समस्या न्यूनीकरण गर्नुपर्छ भन्ने भावना मात्र नभई देश बिकाश निकास र समृद्धिमा हरेक जिम्मेवार नागरिकको उत्तिकै कर्तब्य हुन्छ। यतिबेला छिमेकी मार्ट लिमिटेडले छिमेकी भिजन मार्फत अझै नेपालीलाई अन्तरास्ट्रिय रुपमा पनि व्यापार मा स्थापित गर्नुपर्छ भन्ने भावना अनुरुप कमिटी गठन गरि यसको आन्तरिक काम गरिरहेको छ।त्यसै सस्थाका शेयर धनी तथा बिगत लामो समय देखि सफलताको खुड्किलो चढाउन र अभिभावकको जिम्मेवारी सम्हाल्नुभएका वा छिमेकी मार्ट लिमिटेड का चेयर म्यान संखलाल तामाङ सङ गत साता मुग्लानी खबरका विशेष सम्बादाता गणेश क्षेत्रीले गरेको बिभिद बिषयमा कुराकानी।


4 thoughts on ““सपना राइट दाजुभाईको जस्तो बोक्नुपर्छ असफल भन्ने हुदैन”शंखलाल तामाङ

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *