सडक बालबालिकाको पनि प्रत्यक्ष अनुभव गरेको छु समाजसेबी/संघर्षसिल युवा गणेश अधिकारी

मुग्लानी खबर

२८ मार्च २०१८

आफै केही गर्नुपर्छ भन्ने मात्र लाग्थ्यो कक्षा आठदेखी कहिले घरबाट पैसा मागीन काठमाडौको ठाउमा आफै कमाउथे पढ्थे स्कुले जिवनमै विभिन्न दीन दुखीहरुलाई देखे सहयोग गर्ने चेष्टा आउथ्यो, सकेको गरे पनि आज त्यही कुरा सद्गै मानपटलमा आउँछ।

मन दुख्छ बेलुका प्रायः जस्तो यस्तो कुरा सोच्दासोच्दै आखाबाट आँसु आउँछ त्यसैले समाजमा भएका गरिब दुखी असाहय र दुखमा परेका ब्यक्तिहरुलाई मन देखि सहयोग गर्न मन लाग्छ युवा समाजसेवी गणेश अधिकारी।।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46