ब्रेन ट्युमरबाट पीडित हिमाल घलेको लागि आर्थिक अपिल

 मुग्लानी खबर साउन १८

धादिङ जिल्ला रुबि भ्याली गाउँपालिकामा बस्दै आइरहेका ९ बर्ष बालक हिमाल घलेलाई ब्रेन ट्युमर जस्तो घातक रोग देखा परेपछि परिवारमा बिचल्ली आएको छ ।

आर्थिक अवस्था कमजोर भएको र पारिबारिक आएस्रोत पनि नभएको हुनाले उन्को उपचारको लागि कठिन भएको छ । बुवा हेम घलेले बताए अनुसार छोरालाई लामो समय सम्म उपचार गर्नु पर्ने र छोटो समयले छोराको उपचार नहुने हुनाले निकै खर्च जुटाउनु पर्ने अवस्था भएको बताए ।

 

बुवा घलेले ‘सबै नेपाली दाजुभाई, दिदी-वहिनीलाई आग्रह गर्छु भन्दै मेरो छोरोलाइ उपचारका लागि आर्थिक सहयोग गरेर बचाइदिनुस् । म संघ-संस्थालगायत सम्पूर्ण नेपालीलाई आर्थिक सहयोगका लागि विशेष याचना गर्छु ।’ उन्ले भने ।

उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं. 9840331247 मा सम्पर्क गरि आफुले सक्दो सहयोग गर्न सक्नुहुने छ ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46