अभिनेता ऋषि कपुर उपचारपछि भारत फर्किए।

मुग्लानी खबर- २४ भदौ

क्यान्सरको उपचारको लागि न्यूयोर्क पुगेका भारतीय अभिनेता ऋषि कपुर भारत फर्किएका छन् । उनी ११ महिना ११ दिनको उपाचार पछि आज भारत फर्किएका हुन् । ६७ वर्षिय कपुर आफ्नी श्रीमती नितु कपुरसँग फर्किने क्रममा मुम्बई एयरपोर्टमा देखिएका हुन् ।

उनले आफु भारत आएको कुरा सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गरेका हुन् । एयरपोर्टमा लिइएको फोटोहरुमा कपुर धेरै खुसी देखिएका छन् । नितुले आफु र श्रीमान कपुरलाई स्वागत गर्न एयरपोर्टमा उपस्थित भएका सबै पत्रकारहरुलाई धन्यवाद व्यक्त गरिन् ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46