आरती पछी राष्ट्रिय गान बजाउने निर्णय फिर्ता, सरकारलाई धन्यवाद ! विश्व हिन्दू युवा संघ

मुग्लानि खबर २४ भाद्र  

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले आफूहरुको माग समयसिमाभित्रै नेपाल सरकारले पूरा गरेको भन्दै धन्यवाद दिएको छ । आज एक विज्ञप्ती जारी गर्दै उक्त समितिले पशुपतिनाथ मन्दिर परिसरमा हुने नियमित बाग्मती गंगा आरती पूर्व अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै धन्यवाद दिईएको हो ।

विज्ञप्तीअनुसार सरकार हिजो (सोमबार) बाट आफ्नो पूर्ववतः निर्णयबाट पछि हटेको हो ।
पाठकसँपनि आफूहरुको सम्वाद तथा छलफल भएको समितिको भनाई छ । यो बीचमा सरकारले दोषी देखिएका केही व्यक्तिहरुलाई पक्राउ गरी छानबिनको दायरामा ल्याएको पनि समितिले दाबी छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46