नेकपा को शपथ ग्रहण कार्यक्रममा झडप दर्जनौं घाईते।

मुग्लानी खबर- २४ भदौ

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शपथ ग्रहण कार्यक्रममा झडप हुदा दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएका छन।


जनकपुरधाम स्थित प्रदेश २ का दुई जिल्लाका पदाधिकारी हरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो। बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ । झडपका क्रममा एकअर्काको कुटाईबाट झण्डै आधा दर्जन नेता कार्यकर्ता घाइते भएका जनाइएको छन भने पुर्ण विवरण आउन बाकी रहेको छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: Undefined index: total_count_position in /var/www/html/muglanikhabar/wp-content/plugins/social-pug/inc/functions-frontend.php on line 46