म्याग्दीको मगर संग्रहालय

मुग्लानी खबर असोज १६
म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीमा रहेको मगर संग्रहालयमा सामान देखाउँदै आमा समूहकी महिला । यहाँ दुई सय वर्ष अघिका मगर समुदायले प्रयोग गर्ने सामाग्रीहरु सङकलन गरेर राखिएको छ । घोडेपानी आमा समूहले संचालन गरेको गण्डकी प्रदेशको पहिलो संग्रहालयमा आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *