म्याग्दीमा खत्री पहलमान घोषणा

BREAKING NEWS

मुग्लानी खबर-२१ असोज

म्याग्दी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक ताकमकोटमा महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा बिजयी ताकमका अशोक खत्रीलाई पहलमान घोषणा गर्दै सम्मान गरिदै ।RSS


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *