दशैं कपको विजेता खेलाडी

मुग्लानी खबर असोज २१
तनहँुको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारा युवा क्लवले बडा दशैंको अवसरमा आयोजना गरेको दशैं कपको उपाधि विजेता भ्याली युवा क्लवका खेलाडी । आयोजक बेलचौतारा युवा क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै भ्यालीले नगद रु ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *