गन्तव्यमा पुग्ने सर्वसाधारणको भीड

मुग्लानी खबर असोज २२
बडादशैंको टीका लगाएर गन्तव्यमा जान तनहुँको दमौलीमा गाडी कुर्दै सर्वसाधारण । यतिबेला आफन्तजनकामा टीका लगाएर घर फर्किने सर्वसाधारणको चाप छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *