दुई जिल्ला जोड्ने झोलुङ्गे पुल

मुग्लनी खबर असोज २२
म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको फापरखेत र बागलुङ जिल्लाको चनोटे जोड्ने ठूलोखोलामाथि निर्मित झोलुङ्गे पुल । विटिएसले ४७ लाख रुपैयाँको लागतमा निर्माण गरेको यो पुलबाट आवतजावतमा दुई घण्टाको बाटो तीन मिनेटमा छोटिएको छ ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *