कुभिण्डो काट्ने जात्राका मनमोहक तस्बिरहरु-

BREAKING NEWS

मुग्लानी खबर-२२ असोज

काठमाडौँ,मध्यपुर थिमि लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी इनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गरी दथुटोल, मरुटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन छ । RSS

तस्बिर न. १

तस्बिर न २

तस्बिर न ३

तस्बिर न ४


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *