शहीद गेट निर्माण अलपत्र

मुग्लानी खबर ३ कात्तिक 
सप्तरीको राजविराज नगरपालिका –९ राजविराज—रुपनीस्थित मलेठमा निर्माण भइरहेको ‘सहीद गेट’ । निर्माण कम्पनीको लापर्वाहीका कारण अहिले निर्माण कार्य बिचैमा रोकिएपछि शहीद गेट अलपत्र अस्थामा परेको छ । तस्बीर ः अरुण कुमार यादव


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *