“म खरो होइन अरु निम्छरो भएका हुन”- डा. सुरेन्द्र केसी

मुग्लानी खबर -१८ कार्तिक

पछिल्लो समयका खरो राजनितीक बिश्लेषक तथा प्राध्यापक डा . सुरेन्द्र केसीले आफू दुई तिहाईको सरकारको बारेमा अनभिज्ञ भएको बताएका छन।

मुग्लानी खबर टिभीमा बोल्दै राजनिती भनेको जनताको दैनिक जीवन स्तर उकास्ने प्रणाली हो तर पेट पाल्नकै लागि नेपाली चेलीहरु रुवान्डा लगाएत विभिन्न देशका डिस्को बारमा नाच्नुपर्छ नेपाली दाजु भाइहरु इराक अफगानिस्तान जस्ता देशमा आफ्नो प्राण आहुती गर्नुपर्छ भने के को दुई तिहाईको सरकार?

उनले गणतन्त्रलाई भाडतन्त्रको संज्ञा दिदै भनेका छन अहिलेको राजनितीको प्रबृतिले राजसस्थाको जस्तै आफू शक्तिशाली बन्ने आफ्नै छोरी,जुवाई,बुहारी भतिजा भतिजीलाई राज्यका प्रत्येक निकायमा अगुवा बनाई पुर्खेउली बिरासतलाई कायम गर्दै नियोजित रुपमा भ्रष्टाचार आर्थिक चलखेल ब्याप्त भएपछि यस्लाई कसरी जनताको गणतन्त्र मान्न सकिन्छ?
बिस्तृत भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस…..


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *