डा .सुरेन्द्र केसी बबुरो भएको खुलासा

मुग्लानी खबर- २३ कार्तिक

डा. सुरेन्द्र केसी आजभोलि खरो राजनितिक बिश्लेशकका रुपमा सामाजिक संजालमा परिचित छन तर स्वयं आफूलाई बबुरो भएको बताएका छन।

लोकसत्ता मासिक बालकुमारी ललितपुरद्वारा काठमान्डौ स्थित बानेश्वरमा पूर्व प्रधान मन्त्री तथा समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतित्थ्यमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा लिखित “नेपालको सन्दर्भमा समाजबादी लोकतन्त्र” नामक पुस्तकको बिमोचन भएको थियो।उक्त बिमोचन कार्यक्रममा खरो राजनितीक बिश्लेशक डा. सुरेन्द्र केसीले आफ्नालाई मात्र बोलाएर बढाईचढाई गर्ने गराउने क्रमको बिचमा म बबुरोलाई पनि ………

बिस्तृत जानकारीको लागि भिडियो हेरेर शेयर गर्नुहोला।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *