विप्लवका नेता विक प्रहरी नियन्त्रणमा

मुग्लानी खबर मङ्सिर ३ 

दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *