बङ्गलादेशमा भ्रमण वर्षको प्रचार हुदै

मुग्लानी खबर १० मङ्सिर

 बङ्गलादेशको राजधानी ढाकामा जारी आफ्नो एकल चित्रकला प्रदर्शनीका क्रममा नेपाल भ्रमण वर्ष २०२० को प्रचार स्वरुप सहभागी अतिथि कलाकारलाई नेपाली ढाका टोपी लगाइदिएर हिमश्रृङ्खलाको चित्र हस्तान्तरण गर्दै नेपाली कलाकार दिपेन्द्रमान बनेपाली । तस्वीर ः नारायण ढुङ्गाना रासस


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *