मनै लोभ्याउने “मेहेन्दी ” सार्बजनिक

 

मुग्लानी खबर-१२ मङ्सिर

नेपाली साङ्गेतिक आकाशमा चर्चित गायिका मेलिना राइको मीठो स्वरमा सजिएको “मेहेन्दी” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतकार सुरेस घोन्डे गुरुङ्को “भाचिदिउकि बारुलि कम्मर” को अपार सफलतापछि आफ्नै सब्द रचना र स्ंगित रहेको यो गीत दोस्रो प्रस्तुति रहेको छ भने यो गीतमा राजिब साह को म्युजिक यारेन्ज रहेको छ। उक्त गितमा चर्चित नायिका प्रीयन्का कार्किको र महेश खड्काको दमदार अभिनय देख्न पाइन्छ। त्यसैगरी कुशल छायांकार अर्जुन तिवारीको साथमा बिक्रम चौहानको निर्देशन र मिलन बिस्वकर्माको सम्पादन रहेको छ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *