शैलेश साहीको”सक्दिन किन किन”म्युजिक भिडियो सार्वजनिक

OSR digital बाट आज शुक्रबार १:३० बजे “सक्दिन किन किन” बोल को पप गित रिलिज भएको म्युजिक भिडियोमा स्वर/शब्द/सङ्गीत शैलेश शाही , एरेन्ज पवन वाङ्ग लामा, निर्देशन : प्रमोद श्रेष्ठ, प्रोडुसर अमित थापा, अभिनय रमेश बिश्वकर्मा र पोखरा मिस तामाङ्ग २०१७ दिप्ती गोम्जा को रहेको छ ।

सिनेमेटोग्रफेर प्रमोद श्रेष्ठ,इडिटिङ्ग सुरज लामा, कलर ग्रेडिङ नेपालका टप फिल्म कलरिस्ट रेनिश फागोकोसाथै काठमाडौ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको मिक्सिङ डिका गुरुङ्गले गरेका हुन् । उक्त भिडियो म्युजिक अफ लाइफ नेपाल को पहिलो क्रीयशन हो भने जि यस इन्टरटेन्मेन्ट को पोस्ट प्रोडक्सन मा बनेको भिडियोको सबै दृश्य सुन्दर नगरी पोखरामा छायांकन गरियको गित धेरैले मन पराउने अपेक्षा निर्माण पक्षले राखेको छ ।

पुरा भिडियो हेर्नुहोला साथै लाइक, सेयर तथा कमेन्ट गरिदिनु होला


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *