चौरीकोट गाउँबाट देखिने हिमालको दृश्य

मुग्लानी खबर १५ मङ्सिर
डोल्पा जगदुल्ला गाउँपालिका चौरीकोट गाउँबाट देखिने हिउँले सेताम्मे भएको हिमालको दृश्य । यहाँ आउने पर्यटक चौरीकोट गाउँबाट हिमाल अवलोकन गर्न सकिने हँुदा आकर्षित भएक छन् । तस्वीर ः हेमन्त केसी÷रासस


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *