१३ औं साग शुभारम्भमा मन्तव्य राख्दै मन्त्री नरदेवी पुन

मुग्लानी खबर १५ मङ्सिर 
पोखरा, रंगशाला स्थित नवनिर्मित व्याडमिन्टन हलमा १३ औं साग अन्तर्गत व्याडमिन्टन खेलको शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर । तस्वीरः जमुना वर्षा शर्मा

रासस


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *