गरिब असहाय परिवारलाई कम्बल वितरण

मुग्लानी खबर १६ मङ्सिर

कपिलवस्तुको शिवराज नगरपालिकाका गरिब असहाय परिवारलाई कम्बल वितरण गर्दै । यहाँका करिब दुई सय परिवारलाई जमिया अहलेसुन्नत मिसवहुल मिस्कीनिया चन्द्रौटाले कम्बल वितरण गरेको हो ।

तस्वीरः सनिउल्ला धोबी÷रासस

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *