२६ लाख भारतीय रुपियाँसहित कैलालीमा पक्राउ

मुग्लानी खबर मङ्सिर १६ 

सुदूरपश्चिमको कैलालीमा तीनजना नेपाली नगारिक लाई ६० लाख लाख भारतीय रुपियाँ सहित पुलिसले पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको जानाकारी गराइएको छ  ।

प्रहरीका अनुसार उनीहरुले उक्त रकम गत कात्तिकमा भारतको बैङ्लोरबाट चोरी गरेर ल्याएको थिए ।

उनीहरूसहित कैलालीका रोशन सुनार र एक जना भारतीय नागरिकले करीब दुई करोड भारतीय रुपियाँ चोरेको र भारतीय प्रहरीले चारीमा संग्लन सुनार र भारतीय नागरिकलाई नियन्त्रणमा लिइसकेको छ ।

 


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *