साग : नेपाल लाई चन्चलाको तर्फबाट रजत पदक

मुग्लानी खवर मंसिर १६

नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को एकल महिला कातातर्फ रजत पदक नेपालकी चन्चला दनुवारले जितेकी छिन् ।

सोमबारबाट सातदोबाटोस्थित कराते हलमा भएको खेलमा कराँतेमा नेपालले जितेको यो पहिलो पदक हो ।

पहिलो चरणबाट उतकृष्ट दुईमा पर्दै फाइनल पुगेकी चन्चलाले २४.६२ अंक हासिल गरिन् ।  चन्चलासँगै फाइनलमा पुगेकी पाकिस्तानकी शाहीदाले २५.२८ अंक पाएकी थिइन् ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *