ओझेलमा उकु महल

मुग्लानी खबर-१६ मङ्सिर

दार्चुला, मालिकार्जुन गाउँपालिका– ६ स्थित उकु स्थित उकु महलको भग्नावशेष ।

१६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु देखिन्छन् । तर भग्नावशेष महलको उत्खनन र खोजी नीति नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रमा यस्ता सयांै प्रकारका मूर्तिहरु र शिलालेखहरु भेटिने गरेका छन् । RSS


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *