साझाको सबै सेवालाई गुणस्तरियता ल्याउन मन्त्री अर्यालको आग्रह।

मुग्लानी खबर- ३१ भदौ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति मोभिलाइज गरेर उत्पादनमा लगाउन आग्रह गर्नुभएको छ । साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज (मंगलबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन […]


एनसेल प्रकरणको बिषयलाई राप्रपाले संघर्ष र आन्दोलनका रुपमा अघि बढाउने

मुग्लानी खबर- ३१ भदौ काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको रूपमा अघि बढाउने बताएका छन् । राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एनसेल प्रकरणले आर्थिक रूपमा देशलाई ठुलो घाटा पु-याएको बताएका छन् । देशमा ठुला ठुला भ्रष्टाचारको काण्ड सार्वजनिक भइरहेको तर […]


बोन म्यरो पिडित सुनिता गुरुङलाई तमु प्ये ल्हु संघ कतारबाट आर्थिक सहयोग

मुग्लानी खबर भाद्र ५ दोहा कतार : गत वर्ष देखि बोनम्यारो क्यान्सर रोगबाट पिडित हाल काठमाण्डाै स्थित सिभिल अस्पतालमा उपाचार गराई रहनु भएकि कास्की ,मोरिया स्थाई घर भएकी २७ बर्षिय श्रीमति सुनिता गुरुंङलाई कतारमा कार्यरत मनकारी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सकृयतामा उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ। दुखमा हात तपाईं हाम्रो साथ अनि सेवानै […]


छिमेकी मार्ट लिमिटेडको भाग्यशाली चिट्ठा ३ तोला सुन कस्ले जित्यो?

मुग्लानी खबर-१२ श्रावण काठमान्डौ-छिमेकी मार्ट लिमिटेडको भाग्यशाली चिट्ठाबाट ३ तोला सुन को को ले पाए? छिमेकी मार्टले लिमिटेडको मुख्य शाखा रामहिटीबाट शुसिल क्षेत्री कुपन न. २३९१ दोस्रो शाखा सरस्वतीनगरबाट युवराज चौलागइ कुपन नम्बर ३१७५ तेस्रो शाखा शिव चोकबाट रामनाथ कोइराला कुपन नम्बर २२०३ एक एक तोला सुन पाउन सफल भएका छन। छिमेकी मार्ट लिमिटेडद्वारा ७ […]


उज्यालो रुबिभ्यालीको अवधारणा सहित २८ करोड बजेट बिनियोजन।

मुग्लानी खबर- ४ साउन धादिङ जिल्लाको “रुबिभ्याली गाउँपालिका”को पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७६/७७ को लागि २८ करोड ४ लाख ७१ हजार बजेट प्रस्तुत गरेको छ । गाउपालिका उपाध्यक्ष बिना लामाले आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी हुन्।रुबिभ्याली गाउँसभाले आर्थिक विकासतर्फ ६ करोड ५१ लाख,१२ हजार कुल बजेटको २३.२३%, पूर्वाधार विकासतर्फ १४ करोड […]


अर्घाखाँची सेवा समाज कतारद्वारा मृगौला पिडित गुरुङ लाई आर्थिक सहयोग

मुग्लानी खबर बैशाख १  प्रबास कतारमा स्थापित सस्था अर्घाखाँची सेवा समाज कतारले मृगौला पिडित चितवन निबासी खेम बहादुर गुरुङ लाई आर्थिक सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ पदमपोखरी बस्ने धमार सिंह गुरुङको छोरा खेम बहादुर गुरुङ दुबै मृगौला बाट पीडित भइ चितबन मेडीकल कलेजमा उपचारर्थ रही आएको र उहाँको आर्थिक अवस्था नाजुक […]


छिमेकी मार्ट लि. को छैटौ बार्षिक साधारण सभा सप्पन्न

मुग्लानी खबर- २५ चैत्र प्रेम घिसिङ तामाङ दोहा छिमेकी मार्ट लि. को छैटौ बार्षिक साधारण सभा दोहा कतारको नज्मा स्थित युनिक रेस्टुरेन्टको सभाहलमा गत शुक्रबार ०५/०४/२०१९ का दिन एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। कामको सिलसिलामा प्रबासमा रहेर पनि भबिस्यलाई मध्यनजर गर्दै र प्रबासीहरुको पसिनाको कमाइलाई सहि ठाउमा सदुपयोग गर्दै स्वदेशमै लगानी गरी स्वदेशमै […]


दृष्टि बिहिन परिवारलाई भुजेल समाज कतारको आर्थिक सहयोग

मुग्लानी खबर चैत १४  तनहुँ जिल्ला ब्यास नगर पालिका -१२ लामीडाडा छाम्दिबराहि घर भएका आर्थिक अवस्थामा एकदमै कमजोर दृष्टि बिहिन एक परिवारलाई प्रवासी भुजेल समाज दोहा कतारले आर्थिक सहयोग गरेको छ । परिवारमा रहेका कमल भुजेल र उहाँको श्रीमती सिर्जना भुजेल सहित अहिले जन्मिएको बच्चापनि अन्धो रहेको फेसबुकमा जानकारी आएपछि कतारमा सामाजिक,भौतिक,आर्थिक तथा नैतिक रुपमा […]


नुवाकोट धादिङ रसुवा समाज कुवेत द्धारा क्यान्सर पीडित तामाङलाई आर्थिक सहयोग  

मुग्लानी खबर चैत ७  इमान तामाङ थोकर  बैदेसिक रोजगारिको सिलसिलामा नेपालको नुवाकोट धादिङ र रसुवा जिल्ला बाट कुवेत पुगी नेपालीहरुको दुखःमा साथ् दिन र सामाजिक कार्यमा हातेमालो गर्न स्थापना गरिएको सस्था नुवाकोट धादिङ रसुवा समाज कुवेत द्धारा क्यान्सर पीडित समशेर बहादुर तामाङ लाई आर्थिक सहयोग गरेको छ  । नुवाकोट जिल्ला तार्केस्वर गाउँ पालिका वडा नम्बर […]


भुजेल समाज कतार द्वारा घर्तिलाइ आर्थिक सहयोग

मुग्लानी खबर चैत ६  भुजेल समाज कतारले समाजका पुर्ब सदस्य तथा प्रवासी कलाकार पुर्ण बहादुर घर्तिलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ  । स्याङ्जा गल्याङ नगरपलिका वडा न ,९ घर भइ हाल पाल्पा मिसन हस्पिटलमा खुट्टाको उपचार गराई रहेका घर्तिलाई नेपाली रुपैया बत्तीस हजार २०, ३२०२०/- भुजेल समाज कतारले आर्थिक रकम सहयोग गरेको प्रभात भुजेलले मुग्लानीलाइ बताए […]