“आशुको शहर” भिडियो सहित सार्बजनिक

मुग्लानी खबर असोज २ लोकदोहोरी गित आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ । विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी क्षेत्रका […]


“गोर्खे”को गाउभरी हल्ला (भिडियो सहित)

मुग्लानी खबर असोज २ केशब चापागाईं कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमा “गोर्खे ” को प्रमोसनल गीत “गाउँ भरि हल्ला ” सार्वजनिक भएको छ। गीतमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठ र साथीहरुलाई फिचड गरिएको छ। भुसण खतिवडाको स्वर रहेको यस गीतमा शब्द / संगीत […]


नेपाल तामाङ कलाकार संघको छैटौं अधिबेशनबाट अध्यक्षमा सन्जिब वाईबा निर्बाचित।

मुग्लानी खबर- २८ भदौ नेपाल तामाङ कलाकार संघको छैटौं अधिबेसनबाट सन्जिब वाइबा तामाङ निर्बाचित भएका छन। नवनिर्बाचित कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष -बिश्व दोङ तामाङ, उपाध्यक्ष- शासिकाल मोक्तान तामाङ,महासचिव- बिशाल काल्तन ,सचीव -रोशन फ्युबा तामाङ, कोषाध्यक्ष- सुबास मोक्तान निर्वाचित भएका छन।सदस्यहरुमा चन्दनी मोक्तान,फुल कुमार बोम्जन,निर्मला घिसिङ,बुद्ध लामा कुमार स्यङ्बा, कुमार तामाङ, जितु लोप्चान, मिङ्स लामा,प्रयास दोङ, बैरागी […]


भुजेल समाज कतारको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

मुग्लानी खबर २८ भाद्र  प्रवासी भुजेल समाज कतारको आयोजनामा (नवौं) स्थापना दिवस, चेलिबेटी भेटघाट तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । गत १३ सेप्टेम्बर शुक्रबारको दिन सनैया स्थित लालिगुरास रेस्टुरेन्टको सभाहलमा सयौंको उपस्तिथमा भब्य तरिकाले कार्यक्रम सम्पन्न भएको हो । प्रवासि भुजेल समाज कतारका अध्यक्ष मिलन कुमार भुजेलको सभापतित्वमा र नेपाल प्रवासी आदिवासी जनजाति […]


जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९ वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न

मुग्लानी खबर- २४ भदौ “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” को अवार्ड वितरण कार्यक्रम काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट हलमा सम्पन्न भएको छ। पूर्व गृहमन्त्री माननीय बुद्धिमान तामाङको प्रमुख आतिथ्य तथा जाम्बुलीङ फिल्म प्रा.लि.का प्रोपाईटर राज किङ वाईबाको सभापतित्वमा सम्पन्न भएको छ।उपस्थित विशेष अतिथिहरुमा पुर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री […]


आउदो दशैमा अक्षताको थाली (भिडियो सहित)

मुग्लानी खबर-२३ भदौ “रुमाल हल्लाई हल्लाई” सर्बाधिक चर्चामा रहेको गीतका शब्द संकलक सङ्गीतकार घनध्याम तिवारीले “अक्षता थालिमा” बोलको गीत बजारमा ल्याएका छन। घनश्याम तिवारीको शब्द तथा लयमा निर्माण भएको उक्त गीतमा राजु परियार र सुश्मा बिसि स्वर दिएका छन त्यसैगरी स्मृति तिमिल्सिना निर्देशनमा बिपेश घिमिरे र साया भन्डारिले कुशल अभिनय गरेका छन। सुरेश श्रेष्ठद्वारा छायांकन […]


महिला समाज कतारको आयोजनामा तीज सङ्गै जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

तिलु शर्मा पौडेल दोहा कतार “नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नेपाली दूतावासको हलमा संस्थाकी कार्यवाहक अध्यक्ष अमिना खानको सभापतित्व तथा नेपाली नियोग कि द्वितीय सचिव ऋचा भट्टराईको प्रमुख आतिथ्यतामा […]


ईराकको कुर्दिस्तानमा दोस्रो “हरितालिका तिज” भब्यताका साथ सम्पन्न ।

मुग्लानी खबर-२३ भदौ श्याम मम्ब तामाङ इराक-नेपाली महिला समाज कुर्दिस्तान इराकको आयोजनामा दोस्रो पटक नेपाली नारीहरुको महान चाड “हारितालिका तिज” बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। हरितालीका तिजको बिशेष अवसरमा कुर्दिस्तानमा रहेको महिलाहरुलाई मध्यनजर गर्दै गत ६ सेप्टेम्बरमा २०१९ शुक्रबारका दिन सुलेमानीको पलसा होटेलमा गरिएको थियो। सस्थाका अध्यक्ष सानू शेर्पाको सभापतित्वमा भएको उक्त कार्यक्रमका […]


रमेश गोम्जाको तामाङ गीत‘ल्हास्सो फ्यफुल्ला’ सार्वजनिक भिडियो सहित हेर्नुहोल

मुग्लानी खबर- २१ भदौ लोकप्रिय गायक रमेश गोम्जा तामाङको नाम सबैलाई आउछ । आउन पनि किन नआओस उनका हरेक गितमा उत्कृष्ट गीतहरु सार्वजनिक हुन्छन र मन छुने गर्दछन् । यो बर्ष पनि रमेश गोम्जाको यो भन्दा पहिला एउटा गीत सार्वजनिक भइसकेका छ । जुन गीतले सबैको ध्यान तानिरहेको छ भने लाखौं लाख भन्दा धेरै दर्शक […]


प्रवासी भुजेल समाज कतारले स्थापना दिवस तथा तिज विषेश कार्यक्रम गर्दै

भोला थापा क्षेत्री कतार । प्रवासी भुजेल समाज कतारले आफ्नो ९ औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट तिज बिशेष कार्यक्रम गर्ने भएको छ । कतारको सनैया स्थीत लालिगुराँस रेष्टुरेन्टको सभाहलमा आगामी १३ सेप्टेम्बरका दिन उक्त कार्यक्रमको आयोजन गरेको समाजका सचिव प्रभात भुजेलले जानकारी दिए । भुजेलले कार्यक्रममा कतारमा कार्यरत भुजेल दाजुभाइ तथा दिदिबहिनी अनि गैर […]