उपेन्द्र यादव अचानक दिल्ली पुगेपछी

मुग्लानी खबर मङ्सिर ३  समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका खबर बाहिरिएको छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद फेरबदलको तयारी गरेपछि उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका छन् । मन्त्री यादव अचानक दिल्ली पुगेपछि अनेक थरी अड्कल बाजी हुन थालेका छन् । तर स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी […]


घेदुङ इजरायलको पाँचौं वार्षिकोत्सव सम्पन्न

मुग्लानी खबर मङ्सिर २  सुनिता मोक्तान तामाङ / इजरायल  नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गत शुक्रबार इजरायलको तेलअभिवमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर प्रमुख अथिति रहेका थिए । अन्य अतिथि हरुमा एनआरएनए इजरायलकी अध्यक्ष शान्त ज्ञवाली, धर्मगुरु थुप्तेन लामा,संस्थापक अध्यक्ष उर्मिला […]


विश्वकै सबैभन्दा धनी पुन: बिल गेट्स नै

मुग्लानी खबर मङ्सिर १  दुई वर्षपछि पुनः विश्वकै बैभन्दा धनी  माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स  बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन् । गेट्सको कूल सम्पत्ति ११० अर्ब डलर रहेको छ भने त्यहीँ बेजोसको कूल सम्पत्ति १०९ अर्ब डलर रहेको छ । […]


संगम सेवा समाज कतारको अध्यक्षमा कान्छामान तामाङ

मुग्लानी खबर मङ्सिर १  संगम सेवा समाज दोहा कतारको दोस्रो अधिवेशन-हिजो १५ नोभेम्बर २०१९ शुक्रबार को दिन सल्वा रोड स्थित ताजा रेष्टुरेन्ट को सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ । संस्थाका का.वा अध्यक्ष/ महासचिव होङ्गा घलेको सभापतित्वमा र प्रदेश नं ३ समन्वय परिषद कतारका अध्यक्ष समीर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशन बाट कान्छामान […]


चर्चित कलाकारको साथ कतारमा “उधौली” ५०७९चाड मनाइने

मुग्लानी खबर कार्तिक ३०  किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम / साकेला उधौली / रापावा श्यादर पिदार -५०७९” को सुखद अवसरमा राष्ट्रिय कलाकारको साथ कतारमा भब्यरुपमा मनाइने भएको छ । यहा स्थित तीन किराती सस्थाहरु –किरात याक्थुम चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा चक्रिय प्रणाली अनुसार […]


नेपाल तामाङ कलाकार संघ कतारको तेस्रो साधारणसभा सम्पन्न अध्यक्षमा सोमन तामाङ

मुग्लानी खबर- ३० कार्तिक २०७६ “तामाङ कला र सस्कृतिको जगेर्ना गरौ बिस्वभरि छरिएर रहेका तामाङ कलाकार एक हौ “ भन्ने मूल नाराका साथ सन : २०१६ मा स्थापित तथा नेपाल प्रबासी तामाङ समाज कतार द्धारा संरक्षण प्राप्त नेपाल तामाङ कलाकार संघ दोहा कतारको तेस्रो साधारण सभा अधिबेशन हिजो नोभेम्बर १५ तारीख शुक्रबारका दिन कतारको नज्मा […]


प्रवासी मिलन एकता समाज साउदी अरब रकम सहयोग हस्तान्तरणमा अग्रसरता जनाउँदै

मुग्लानी खबर कार्तिक २९ शुक्रबार साउदी अरबमा स्थापित संस्था प्रवासी मिलन एकता समाजले एउटा संस्था र छुट्टा छुट्टै प्रदेश दुई जना मृगौला पिडित र क्यान्सर पिडितलाई सानो रकम हस्तान्तरण गरेका छ| बिगत लामो समय देखि नेपाल र नेपाली समाजको दु:खको सारथी बन्दै आई रहेको प्रबासी मिलन एकता समाज विभिन्न रूप देखाउदै अल्मलिएका सामाजीक अभियन्ताहरू भन्दा […]


बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको शिष्टाचार भेट

मुग्लानी खबर २७ कात्तिक  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गर्नुुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आजै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिष्टाचार भेट गर्नुभयो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छलफल […]


बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आगमन   

मुग्लानी खबर २६ कार्तिक राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभएको थियो । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार […]


चर्चित भारतीय गायिका मंगेशकर बिरामी आईसीयूमा उपचार हुँदै

मुग्लानी खबर कार्तिक २६ भारतमा स्वर साम्राज्ञीले पुकारिने ९० वर्षीया गायिका लता मंगेशकर बिरामी भएकी छन्। आईसीयूमा राखेर उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ। फोक्सोमा संक्रमण देखिएपछि उनलाई सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको हो। चिकित्सकले आईसीयूमा राखेर उपचार भइरहेको छ। स्वास फेर्न नसक्ने भएपछि आईसीयूमा राखिएको अस्पतालले जनाएको […]