विप्लवका नेता विक प्रहरी नियन्त्रणमा

मुग्लानी खबर मङ्सिर ३  दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् ।  


उपेन्द्र यादव अचानक दिल्ली पुगेपछी

मुग्लानी खबर मङ्सिर ३  समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका खबर बाहिरिएको छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद फेरबदलको तयारी गरेपछि उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका छन् । मन्त्री यादव अचानक दिल्ली पुगेपछि अनेक थरी अड्कल बाजी हुन थालेका छन् । तर स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी […]


सीमा विवादबारे सरकारले भारतसँग तत्काल वार्ता गर्छ : पाण्डे

मुग्लानी खबर २ मंसिर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारेका छन् । उनले भने,‘वर्तमान सरकारले एक ईन्चपनि जमिन गुम्न दिँदैन् । सरकार सीमा सुरक्षाको लागि पूर्ण प्रतिबद्ध छ । हामी […]


चीनले पनि नेपालको भूमी मिचेको छ,हतारमा विज्ञप्ती निकालेर गलत गर्यो :महामन्त्री झा

मुग्लानी खबर २ मंसिर चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाएका छन् । तर, चीनले यसबारेमा हतार गरेर आफ्नो विज्ञप्ती निकालेको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘चीनले हतारमा विज्ञप्ती निकाल्नु ठीक होईन् । चीनले कुटनीतिक मर्यादा देखाएन् ।’ उनले भारत र चीन दुवै देशसँग कुटनीतिक रुपमा सीमा विवाद हल गरिनुपर्नेमा जोड दिए । […]


कुटनीतिक रुपमा भारत र चीनसँग सीमा विवाद हल गर्नुपर्छ : डा.यादव

मुग्लानी खबर २ मंसिर भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको सुनाए । उनले भने,‘सीमा विवादबारे प्रधानमन्त्रीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाउनुभयो, यो अत्यन्तै राम्रो कुरा हो । यसले मुलुकभरि राम्रो सन्देश गएको छ । अहिले राष्ट्रिय एकता बनेको छ । बालुवाटारको बैठकले पनि राष्ट्रिय एकता मजबुद भएको […]


नेताहरुको सत्ता स्वार्थले देश सुरक्षित हुन सकेन: डा.भण्डारी

मुग्लानी खबर २ मंसिर देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । उनले भने,‘देश भनेको सबैको साझा हो । देशप्रति जनता ईमानदारिता छन् । तर, नेताहरु ईमानदार भएनन् ।’ सरकारमा बसेका नेताहरुभन्दा जनता ईमानदार रहेको उनको भनाई छ । उनले नेपालको सुरक्षा निकायपनि देशको सीमाप्रति संवेदनशील नभएको गुनासो पोखे । […]


गढिमाई नगरपालिकामा माओवादि केन्द्रद्वारा बृहत रुपमा भेला सम्पन्न

मुग्लानी खबर मङ्सिर २  राज कुमार राई गोपाल किराँतीको नेतृत्वमा फेरि व्यूझेका नेकपा माऔबादी केन्द्रले आगामी चुनाव शसक्त रुपमा वहिष्कार गर्ने भएको छ । चुनावको प्रचार प्रसार र तयारी गर्नुको बदला नेकपा माऔबादी केन्द्र जनतासँग घरदैलो अभियान गर्दै आफ्नो पार्टी विस्तारमा लागेका छन् । आईतार प्रदेश नं २ को आयोजनामा गढिमाई नगरपालिकामा भेला तथा साक्षात्कार […]


माओबादी गडिमाइ केन्द्रद्वारा बृहत रुपमा भेला सम्पन्न

मुग्लानी खबर मङ्सिर २ राज कुमार राई रासस,१,मंसिर –बारा । गोपाल किराँतीको नेतृत्वमा फेरि व्यूझेका नेकपा माऔबादी केन्द्रले आगामी चुनाव शसक्त रुपमा वहिष्कार गर्ने भएको छ । चुनावको प्रचार प्रसार र तयारी गर्नुको बदला नेकपा माऔबादी केन्द्र जनतासँग घरदैलो अभियान गर्दै आफ्नो पार्टी विस्तारमा लागेका छन् । आईतार प्रदेश नं २ को आयोजनामा गढिमाई नगरपालिकामा […]


छिमेकीहरूलाई आफ्ना सेना फिर्ता लैजान प्रधानमन्त्रीको आग्रह

मुग्लानी खबर मङ्सिर १  प्रधानमन्त्री केपी ओलीले सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै उनले नेपाली भूमिबाट विदेशी सेना फेर्ता हुनुपर्ने बताएका छन्। आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले विश्व शान्तिका लागि नेपाली सेना पठाइने गरेको स्मरण गर्दै नेपाल शान्तिको […]


प्रधानमन्त्री र भारतीय क्रिकेटर तेन्दुल्करबीच भेट

मुग्लानी खबर मङ्सिर १  प्रधानमनत्री केपी शर्मा ओली र भारतीय क्रिकेटर सचिन तेन्दुल्करबची भेट भएको छ । सचिन ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्। युनिसेफका […]