कतारमा मनाइयो १५४ औँ मोतिराम जयन्ती संगै ९६ वाचन डबली कार्यक्रम

तिलु शर्मा पौडेल कतारमा स्थापित साहित्यिक संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो ९६ औँ रचना वाचन डबलीका साथै मोतीराम भट्टको १५४ औँ जन्म जयन्ती भब्य रुपमा मनाएका छन् । दोहाको नजमामा अबस्थित गोर्खा रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो l कार्यक्रममा ब्यबसायी तथा समाजसेबी टीबी कार्की बिशिस्ट श्रोताको […]


बाबू भन्दै अङ्गालोमा बेर्न पाए हुन्थ्यो- मनु शर्मा

मुग्लानी खबर- २८ भदौ नेपालकै पर्यटकिय सुन्दर शहर पोखरा निवासी साहित्यकार मनु शर्माले प्याराग्लाइडिङ तालिमको क्रममा दुर्घटनामा परि दुखद निधन भएका आफ्ना जेस्ठ सुपुत्र स्वर्गिय प्रभात सुबेदीको सम्झनामा समर्पित ” कस्तो ठाउमा……….” बोलको गीत बजारमा ल्याएकी छिन। केही समय यता स्वर्गीय छोरा प्रभात सुबेदीको सम्झनामा विभिन्न सामाजिक कार्यगर्दै आएकी र बिशेष गरि साहित्यमा दखल राख्ने […]


नृत्य निर्देशक संघ नेपाल काठमान्डौको कबिता वाचन प्रतियोगिता सम्पन्न।

मुग्लानी खबर- २६ भदौ नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र न ३ को आयोजनामा अन्तर बिधालय स्तरीय कविता बाचन प्रतियोगितामा कबिता प्रतियोगिता अन्तर्गत होलि गार्डेन र नृत्य कबिता प्रतियोगिता अन्तर्गत टाइम लाईन स्कुल प्रथम भएका छन। साहित्यकार लक्ष्मी रुम्बा तामाङ डा.बाजुराम पौडेल र गणेश प्रसाद खतिवडा गरि तिनजनाको निर्णायक मन्डल रहेको कविता बाचन प्रतियोगितामा टाइमलाइन […]


राष्ट्रियता बलियो बनाउन धर्मनिरपेक्ष नै उपयुक्त हो: डा:सुरेन्द्र

मुग्लानी खबर-२६ भदौ नेपालमा मुख्यत तीन नस्लका जातजातिहरु बसोबास गर्छन भन्ने छ।त्यसमा पहिलो नम्बरमा केके साइ र मङ्गोल जातका मानिसहरु छन र अस्ट्राेलाइट मुलका मान्छेहरू पनि सानो सङ्ख्यामा नेपालमा छन भन्ने छ।तर मुख्य रुपमा केके साइ र मङ्गोल नै यो देशका बहुसंख्यक जातजातिहरु हुन। विभिन्न जातजाति अन्तर्गत १२५ जातजाति ,१२३ भाषाभाषी, १० भन्दा बढि धर्म […]


जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९ वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न

मुग्लानी खबर- २४ भदौ “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” को अवार्ड वितरण कार्यक्रम काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट हलमा सम्पन्न भएको छ। पूर्व गृहमन्त्री माननीय बुद्धिमान तामाङको प्रमुख आतिथ्य तथा जाम्बुलीङ फिल्म प्रा.लि.का प्रोपाईटर राज किङ वाईबाको सभापतित्वमा सम्पन्न भएको छ।उपस्थित विशेष अतिथिहरुमा पुर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री […]


ईराकको कुर्दिस्तानमा दोस्रो “हरितालिका तिज” भब्यताका साथ सम्पन्न ।

मुग्लानी खबर-२३ भदौ श्याम मम्ब तामाङ इराक-नेपाली महिला समाज कुर्दिस्तान इराकको आयोजनामा दोस्रो पटक नेपाली नारीहरुको महान चाड “हारितालिका तिज” बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। हरितालीका तिजको बिशेष अवसरमा कुर्दिस्तानमा रहेको महिलाहरुलाई मध्यनजर गर्दै गत ६ सेप्टेम्बरमा २०१९ शुक्रबारका दिन सुलेमानीको पलसा होटेलमा गरिएको थियो। सस्थाका अध्यक्ष सानू शेर्पाको सभापतित्वमा भएको उक्त कार्यक्रमका […]


कतारमा १५४ औ मोति जयन्ती तथा मुग्लानी सौगातको ७५औ वाचन डबली भब्यताका साथ सप्पन्न ।

मुग्लानी खबर-१५ भदौ सन्ध्याग्रुप अल्खोर कतारको आयोजनामा युगकवि मोतिराम भट्टको १५४औ जन्म जयन्ति तथा मुग्लानी सौगातको ७५औ वाचन डबली कतारमा हिजो ३० अगस्टमा नज्मा स्थित युनिक रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ। सन्ध्याग्रुप अल्खोर कतारका का. वा अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मोति […]


प्रदेश नम्बर ३ समन्वय परिषद कतारको आयोजनामा “रक्तदान कार्यक्रम सम्पन्न “

मुग्लानी खबर भाद्र १४ “रक्तदान जीवनदान ” भन्ने सब्दलाई आत्मासाथ गर्दै हमाद अस्पतालसँगको समन्वयमा प्रदेश नम्बर ३ समन्वय परिषद कतारले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रवास कतारमा रहेका उल्लेखनीय नेपालीले रक्तदान गरेका छ्न । गत शुक्रवार बिहान ६:३० देखि ११:०० बजे सम्म भएको रक्तदान कार्यक्रम हमाद मेडिकल कर्पोरेशन ब्लड डोनेसनको कक्षमा सम्पन्न भएको थियो । रक्तदान […]


नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्टको जन्मजयन्ती

मुग्लानी खबर-१३ भदौ कहाँसम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकै पल्ट आँखा घुमाई दिनाले कती मर्न लागे कती डर्न लागे कुशे औंसी त नेपाली जीनशैलीमा धेरैनै महत्व बोकेको चाड हो । एकार्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । यसै चटारोका बिचमा आजको दिन नेपाली साहित्य नक्षत्रका […]


धीरज राई भन्छ्न नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राखियोस

मुग्लानी खबर- १० भदौ सान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा भएको प्रचार गर्न सजिलो र बिस्व जगतले थाहा पाउने हुँदा नेपाल सरकार लाई गायक राई ले नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राख्न माग गरेका छ्न । आइतबार पाटनका बिभिन्न ठाउँमा बुद्धको होर्डिङ बोर्ड राख्दै उनले सरकार समक्ष उक्त माग गरेका हुन। उनले भने, […]