नेपालको झन्झटिलो प्रक्रियाले बिदेशी पूंजी भित्र्याउन गाह्रो भो-अध्यक्ष कुवर

मुग्लानी खबर-१२ श्रावण सन्तोष क्षत्री -दोहा कतार धौलागिरी कालिका हाइड्रो लिमिटेडमा अध्यक्ष बिनोद कुवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफू संगै बिदेशी कम्पनीको पुजि नेपाल भित्र्याउन चाहेपनी नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद र परिषद अन्तरगतका जिल्ला संस्थाले आयोजना गरेको “समृद्ध नेपालका लागि जलविद्युत आयोजना” साथमा […]


नेपालको भुउपग्रहले कहिलेदेखी पृथ्वीको परिक्रमा गर्दैछ?

मुग्लानी खबर-२७ जेठ अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्षमा रहेको नेपाली भु उपग्रहले यहि आउदो असार २ गते देखि पृथ्वीको कक्षमा परिक्रमा गर्ने बताईएको छ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी गराए अनुसार नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिए पश्चात् नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने भएको […]


देशैभर Ncell को सिम बहिष्कार अभियान आजबाट जारी।

मुग्लानी खबर- १२ बैशाख आजबाट नेपाल अधिराज्य भरी Ncell को सिमकार्डको बहिस्कार अभियान जारी भएको छ।यसको भित्री रहस्य भने अचम्मको छ नीजि लगानीमा सन्चार क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले नेपाल सरकारलाई कर बापत बुझाउनुपर्ने ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने छलकपट गर्न थालेपछि सम्पुर्ण रास्ट्रप्रेमी दाजुभाई तथा दिदीबहिनी लगाएत सरोकार वाला […]


मोबाईल फाईनान्सिङ सेवाको नियमनको लागि सम्झौता पत्रमा हस्ताक्षर।

मुग्लानी खबर- ७ बैशाख मोबाईल फाईनान्सिङ सेवाको नियमनका लागी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्रबैंक बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डा चिरञ्जीवी नेपाल र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दूरसञ्चार क्षेत्रमा अन्तराष्ट्रिय रुपमा भईरहेको तिब्र विकाससँगै नेपालमा समेत नवीनतम प्रविधि मार्फत् दूरसञ्चार सेवाको उपयोग तिब्र रुपमा […]


नेपाल प्रहरीलाई एसोसिओ २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’

मुग्लानी खबर कार्तिक २८ नेपाल प्रहरीले सूचना प्रविधिमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन–ओसियानिअन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसओसिआइओ)द्धारा प्रदान गरिने ‘एसोसिओ २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’ प्राप्त गरेको छ। एसियाली र ओसिनिया राष्ट्रहरुमा यो अवार्ड सूचना प्रविधि क्षेत्रकै अत्यन्त प्रतिष्ठित अवार्ड मानिन्छ। जापानको टोकियोस्थित ‘ए एन ए इन्टरनेसनल होटेल’मा कात्तिक २२ गते आयोजित एसोसिओ समिटमा […]


कम्प्युटर लाई १०० गुणा छिटो चलाउने प्रविधि विकास

मुग्लानी खबर चैत २५  अनुसन्धानकर्ताहरुले एउटा यस्तो प्रविधि विकास गरेका छन् जसले कम्प्युटर र सबै अप्टिक डिभाइसहरुलाई १०० गुणा छिटो चल्ने बनाउँछ । टेराहर्ट्ज माइक्रोचिप्समार्फत यो सम्भव तुल्याइएको हो । ‘यो आविष्कारले टेराहर्ट्ज ग्यापलाई पूर्ति गर्न तथा नयाँ र शक्तिशाली ताररहित उपकरण सिर्जना गर्न सघाउनेछ जसले डाटाको प्रवाह अहिलेको तुलनामा धेरै उच्च दरले हुन सक्छ,’इजरायलको […]


केराधाप जस-हिलिहाङ् पसल छेउमा रेलमार्गको सर्वे हुदै ।

मुग्लानी खबर डट कम सन्तोष/सुरेन्द्र यांगहाङ् केराधाप: जस-हिलिहाङ् पसल कमल गाउँपालीका स्थित केरखा-कम्पा जाने बाटो केराधप-जसहिलीहाङ् पसल छेउ बल बादुर नेयौपाने र आसामे गौतमको घर बीच जमिनमा एक हप्ता देखि पुर्बी-पश्चिम रेलमार्गको सर्वे शुरुवात भएको छ । जुन काम झापाको ककाड़भिताबाट शुरुगर्दै पश्चिमा तर्फ बढ्दै गरेको छ र केराधाप स्थित जमिनको सर्बेक्ष्ण गर्दा अहिलेसम्म २० […]


आयो हुरी चल्ने र चट्याङ पर्ने मौसम,के हो चट्याङ ? कसरी बच्ने ! अपनाउनुहोस यी उपाय

काठमाडौं- देशभर हुरी चल्ने, चट्याङ पर्ने मौसम सुरू भएको छ। चैत-वैशाखको बेला मौसमी हिसाबले चट्याङ र हावाहुरीको समय हो । यो बेला प्रिमनसुनको सिजन हुने र प्रिमनसुनमा हावाहुरी र चट्याङ पर्ने सम्भावना बढि रहने गरेको मौसमविदहरु बताउँछन् । गर्मीको समयमा जमिन तात्दै जाने र त्यसले हावा वायुमण्डलमा सर्दै जाने प्रक्रियालाई न्यून चापीय क्षेत्र भनिन्छ । […]


बाग्लुङका भीम सुनारले चारपाङ्ग्रे गाडी बनाएर काठमाडौमा चकित पारे

मुग्लानी खबर डट कम 20 फेब्रुअरी 2017 सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चार पांग्रे गाडीको नमूना सार्वजनिक गर्दै बाग्लुङका १८ वर्षीय युवक भिम सुनारले ‘ओशियन’ नामको नमूना गाडी बनाएर काठमाडौंमा सार्बजनिक गरेका छन् । करीब ८०,०००/- रुपियाँमा निर्माण गरिएको यो गाडी हो र करीब ३ लाख खर्च गरेर बनाए राम्रै गाडी बन्ने पत्रकार […]


कुलमान गयो

मुग्लानी खबर डटकम  वर्षौंदेखि अँध्यारोमा छामछाम, छुमछुम गरेर जीविका चलाइरहेका हामीहरूको लागि सूर्यको किरणबाहेक अरु ठाउँबाट उज्यालो आउँदैन होला जस्तो लाग्थ्यो । यो यथार्थ हो । टुकी बालेर होमवर्क गरिरहेका ससाना बालबच्चाहरूले लाइन आयो भन्दै ताली बजाउँथे मानौँ कि लाइनले हामीलाई सानैमा टुहुराटुहुरी बनाएर छाडेको थियो । र हामीले लाइनको १३ दिने काजकिरिया सम्पन्न गरेका […]