नेपाल भारत बहुप्राबिधिक महाबिध्यालयको २२ वर्ष पछि शिलान्यास हुदै

मुग्लानी खबर-१५ कार्तिक हेटौँडा, भारत सरकारको सहयोगमा निर्माण हुने भनेर सहमति भए पनि दुई दशकभन्दा बढी अवधिसम्म पनि निर्माण हुन नसकेकोे नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको यही कात्तिक १९ गते शिलान्यास हुने भएको छ । विसं २०५४ मा हेटौँडा नगरपालिकाका तत्कालीन नगरप्रमुख डोरमणि पौडेलको पहलमा निर्माण प्रक्रिया प्रारम्भ भएको २२ वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको शुरुआती पहलकर्ता तत्कालीन […]


हिमाल पदमार्गमा प्रविधियुक्त उद्धार केन्द्र सुचारु

मुग्लानी खबर-१५ कार्तिक पोखरा, आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ । अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो मुख्य प्रवेशद्वार माछापुच्छ आधार शिविरमा कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको यस पदयात्रा मार्गमा हुने समस्यालाई दृष्टिगत गरी उद्धार केन्द्र सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका […]


फोन गर्नकै लागी हिमाल चढ्नु पर्ने

मुग्लानी खबर-१४ कार्तिक जाजरकोट, जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मजस्तै यहाँका […]


पर्यटक भन्छन् ‘सडक बनाऊ तर पदमार्ग नमास’

मुग्लानी खबर २४ असोज धु्रवसागर शर्मा नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।     विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ । गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार […]


नेपालको झन्झटिलो प्रक्रियाले बिदेशी पूंजी भित्र्याउन गाह्रो भो-अध्यक्ष कुवर

मुग्लानी खबर-१२ श्रावण सन्तोष क्षत्री -दोहा कतार धौलागिरी कालिका हाइड्रो लिमिटेडमा अध्यक्ष बिनोद कुवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफू संगै बिदेशी कम्पनीको पुजि नेपाल भित्र्याउन चाहेपनी नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद र परिषद अन्तरगतका जिल्ला संस्थाले आयोजना गरेको “समृद्ध नेपालका लागि जलविद्युत आयोजना” साथमा […]


नेपालको भुउपग्रहले कहिलेदेखी पृथ्वीको परिक्रमा गर्दैछ?

मुग्लानी खबर-२७ जेठ अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्षमा रहेको नेपाली भु उपग्रहले यहि आउदो असार २ गते देखि पृथ्वीको कक्षमा परिक्रमा गर्ने बताईएको छ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी गराए अनुसार नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिए पश्चात् नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने भएको […]


देशैभर Ncell को सिम बहिष्कार अभियान आजबाट जारी।

मुग्लानी खबर- १२ बैशाख आजबाट नेपाल अधिराज्य भरी Ncell को सिमकार्डको बहिस्कार अभियान जारी भएको छ।यसको भित्री रहस्य भने अचम्मको छ नीजि लगानीमा सन्चार क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले नेपाल सरकारलाई कर बापत बुझाउनुपर्ने ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने छलकपट गर्न थालेपछि सम्पुर्ण रास्ट्रप्रेमी दाजुभाई तथा दिदीबहिनी लगाएत सरोकार वाला […]


मोबाईल फाईनान्सिङ सेवाको नियमनको लागि सम्झौता पत्रमा हस्ताक्षर।

मुग्लानी खबर- ७ बैशाख मोबाईल फाईनान्सिङ सेवाको नियमनका लागी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्रबैंक बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डा चिरञ्जीवी नेपाल र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दूरसञ्चार क्षेत्रमा अन्तराष्ट्रिय रुपमा भईरहेको तिब्र विकाससँगै नेपालमा समेत नवीनतम प्रविधि मार्फत् दूरसञ्चार सेवाको उपयोग तिब्र रुपमा […]


नेपाल प्रहरीलाई एसोसिओ २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’

मुग्लानी खबर कार्तिक २८ नेपाल प्रहरीले सूचना प्रविधिमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन–ओसियानिअन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसओसिआइओ)द्धारा प्रदान गरिने ‘एसोसिओ २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’ प्राप्त गरेको छ। एसियाली र ओसिनिया राष्ट्रहरुमा यो अवार्ड सूचना प्रविधि क्षेत्रकै अत्यन्त प्रतिष्ठित अवार्ड मानिन्छ। जापानको टोकियोस्थित ‘ए एन ए इन्टरनेसनल होटेल’मा कात्तिक २२ गते आयोजित एसोसिओ समिटमा […]


कम्प्युटर लाई १०० गुणा छिटो चलाउने प्रविधि विकास

मुग्लानी खबर चैत २५  अनुसन्धानकर्ताहरुले एउटा यस्तो प्रविधि विकास गरेका छन् जसले कम्प्युटर र सबै अप्टिक डिभाइसहरुलाई १०० गुणा छिटो चल्ने बनाउँछ । टेराहर्ट्ज माइक्रोचिप्समार्फत यो सम्भव तुल्याइएको हो । ‘यो आविष्कारले टेराहर्ट्ज ग्यापलाई पूर्ति गर्न तथा नयाँ र शक्तिशाली ताररहित उपकरण सिर्जना गर्न सघाउनेछ जसले डाटाको प्रवाह अहिलेको तुलनामा धेरै उच्च दरले हुन सक्छ,’इजरायलको […]