म्याग्दीका चित्रकार अमृत सिर्पालीले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनको तयार पारेको चित्र देखाउँदै ।
तीन वर्षदेखि व्यावसायिक रुपमा चित्र कोर्ने पेसामा रहनुभएका सिर्पालीले मानिस, भूगोल, हिमाललगायतको दुरुस्त चित्र उतार्दै आउनुभएको छ । तस्वीर कमल खत्री÷रासस