गजल
दुई दिनको जिन्दगीमा रमाउन् सिक
यूगौ सम्म अमर नाम कमाउन सिक
आज कि भोली हो जीवन हाँसाउ रमाऔ
बस्तविक जीवनको पाटो समाउन सिक
तिम्रो र मेरो हैन हामी र हाम्रो भन्ने गरौ
समुह र समाजको उत्थन गराउन सिक
खरानी हुनेछ एक दिन लानु के नै छ र ?
असत्य छोडि जिन्दगीमा सत्य थमाउन सिक
थर्चा लामा
रुबी भ्याली-२ धादिङ