बागमती प्रदेश- काठमाण्डौ गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदका लागि राजिव थापाले मनोनयन दर्ता गराएका छन।
यहि आउदो बैशाख ३० गते हुने आसन्न स्थानिय तहको निर्वाचनका लागि नेता थापाले जोरपाटी स्थित निर्वाचन समितिको कार्यलय जोरपाटीमा उपस्थित भई मनोनयन दर्ता गराएका छन।
बि सं २०७४ सालको स्थानिय निर्वाचनमा सोही वडा नं ९ को अध्यक्ष पदमा निर्वाचित गरि पाँच वर्षिय अवधी पुर्ण रुपमा सफलता पुर्वक सम्पन्न गरेका राजीव थापाले पुन: टिकट पाएका छन।