मुग्लानी खबर- २१ कार्तिक
खरो राजनितिक बिश्लेशकका रुपमा परिचित डा. सुरेन्द्र केसीले देशको बिकास र रोजगारीलाई सुनिश्चित गर्न देशभरी खोलिएका कलकारखानाहरु बनाउने हरु प्रतिगामी र बेचेर खाने कसरी क्रान्तिकारी भन्दै गर्जिएका छन।

सुगौली सन्धी पश्चात् अनधिकृत रुपमा नेपाली भुमी कालापानी सुस्ता हुँदै लिम्पियाधुरा लिपुलेखमा आफ्नो हेपहा प्रवृत्ति र परकास्टा देखाईरहेको बिस्तारबादी भारतले औपचारिक रुपमै नक्सा जारी गरि नेपाली भुभाग हडप्ने दुस्साहस गरेको हुनाले उक्त कुराको बिरोधमा संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा केसीले कालापानीमा भारतको पराकाष्ठा एक दिनको नतिजा नभई पुर्खेउली बिरासत जस्तै भएको छ भन्दै गर्जिएका छन।
सामाजिक संजालमा नेपालको अस्मिता मिचिदा सम्म चुईक्क नबोल्ने दुई तिहाई सरकारको आलोचना बढ्न थालेपाछी पराराष्ट्र मन्त्रालयले जारी प्रेस बिज्ञप्तिमा बिना नाम र पदको हस्ताक्षर गर्ने खरदार समेत डराएको हुन सक्ने वा बिज्ञप्ती नै नक्कली वा सक्कली भन्ने बिषयमा समेत दुबिधा रहेको बताएका छन।
बिस्तृत रुपमा हेर्नको लागि तलको लिङ्क क्लिक गरेर हेर्नुहोस।
https://youtu.be/7oEtU6l-2Bs