आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। दिउँसाे एक बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने जनाइएको छ।
समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ।