दोहा, कतारमा प्रतिबन्धित रहेको सुर्तिजन्य पदार्थ हमाद बन्दरगाहको सामुन्द्रीक भन्सार बिभाग द्वारा बरामद गरिएको छ।
पानी तताउने उपकरणको कन्टेनरमा ७ हजार ३३७.५ केजी प्रतिबन्धित सुर्ती फेला हमाद बन्दरगाहको सामुद्रिक भन्सार विभागले प्रतिबन्धित सुर्ति तस्करी गर्ने प्रयासलाई विफल पारेको हो ।
भन्सारको सामान्य प्राधिकरणले भन्यो कि पानी तताउने उपकरणहरू भएको कन्टेनर भित्र गोप्य रूपमा प्याक गरिएको कार्टन बक्समा उक्त सुर्तिहरु भेटिएको बताईएको छ।