काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य माननिय राजीव गुरुङले मनाङका विपन्न नागरिकहरुलाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराएका छन् ।
माननिय गुरुङले १ सय ८ बोरा चामल, ८ क्वीन्टलभन्दा बढी चामल, चिनी, नून लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराइएको हुन ।
राहत वितरण कार्यक्रममा ठमेल टाइगर्स एफसीका अध्यक्ष प्रविन वन्त लगायतको उपस्थिति रहेको थियो । साे सहयाेग मेलबर्न बस्दै आएका प्रकाश काजीकाे संयाेजनमा उपलब्ध गराईएकाे हाे ।
ठमेल टाइगर्स फुटबल क्लब मेलबर्नबाट उपलब्ध गराइएको सहयोग प्रदेशसभा सदस्य गुरुङले मनाङको ताल, चामे पिसाङ, बार्का लगातय स्थानका विपन्न परिवारलाई सहयोग गरेका हुन ।