बैंक ह्याकिङ प्रकरणमा काम गरेको हुन सक्ने आशंकामा प्रहरीले काठमाडौँबाट करिब ९० जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भिसा नलिइ काम गरिरहेका चिनियाँहरु जनाइएको छ ।
उनीहरुलाई काठमाडौंको मनमैँजु र बाँसबारीबाट पक्राउ गरिएको हो ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।