पछिल्लो समयमा भ्रष्टाचार बिरुद्धको आन्दोलन तथा नेपालका लागि नेपाली अभियानका संयोजक डा. सुरेन्द्र भण्डारीले के न्यायाधीश कानुन भन्दा माथी छन ? भन्ने प्रश्न गरेका छन।
रिपोर्टस क्लब हिजो भएको "एनसियल प्रकरण बिषयक "कार्यक्रममा जनताकै अगाडी छर्लङ्ग हुने गरि एनसेलमा भएको भ्रष्टाचार प्रती सरकार गम्भीर नभएको र अायकर ऐन दफा १२० अनुसार १०० प्रतिशत शुल्क लाग्ने कानुन भएतापनि माननीय न्यायाधीश डम्बरबहादुर शाहिले एनसेलको पक्षमा निर्णय गरेका थिए जुन सरासर आचारसंहिता विपरीत छ । उनले कारोबार नेपालमा हुने? नाफा विदेशमा खै त पुजीगत कर? भनेर गम्भीर प्रश्न समेत उठाए। डा. भण्डारीले एन्सेलले सेयर पर्चेश ,डिउ डिलेशन, र स्क्रिप डिलेशन जस्ता दस्तावेज अदालतलाई बुझाउनु पर्ने महत्वपूर्ण तीन दस्तावेज समेत नदिएको बताए।बाकी भिडियो हेर्नुहोस....