मुग्लानी खबर मङ्सिर १६
सुदूरपश्चिमको कैलालीमा तीनजना नेपाली नगारिक लाई ६० लाख लाख भारतीय रुपियाँ सहित पुलिसले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको जानाकारी गराइएको छ ।
प्रहरीका अनुसार उनीहरुले उक्त रकम गत कात्तिकमा भारतको बैङ्लोरबाट चोरी गरेर ल्याएको थिए ।
उनीहरूसहित कैलालीका रोशन सुनार र एक जना भारतीय नागरिकले करीब दुई करोड भारतीय रुपियाँ चोरेको र भारतीय प्रहरीले चारीमा संग्लन सुनार र भारतीय नागरिकलाई नियन्त्रणमा लिइसकेको छ ।