मुग्लानी खबर २० मङ्सिर
मुटुको उपचार गराइरहनुभएका नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेशका सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले उपचार सहयोगार्थ शुक्रबार १,२५,०००।– (एक लाख पच्चीस हजार) हस्तान्तरण गरेका छन् । पत्रकार रिजाललाई रकम हस्तान्तरण गर्दै केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, जिल्ला अध्यक्ष सविन प्रियाशनलगायतका पत्रकारहरु । तस्वीर ः रीता लामा÷रासस