मुग्लानी खबर आषाढ ९ दोहा
इलाम जिलाको दीक्षिणी बेल्ट अर्थात झापा केरखा बजार उत्तरमा पर्ने चुलाचुली १ कमल निवासी दल ब. योङहाङ को घरमा बिहान २ बजे चट्ट्याङ परी घर जलेर नष्ट भएको छ ।

श्रोतनुसार उक्त घट्ना मा अनुमानित साढे ५ लाख को क्षति पुगेको बुझ्नमा आएको छ भने मानबिय क्षति भने नभएको जानाकार आएको छ ।