मुग्लानी खवर १४साउन
राजेश प्रसाई ` बिद्रोही´
नेपाली साझा मंच कि का वा अध्यक्ष शारादा भुषाल झाको नेतृत्व र अविभावकको रूपमा उपचार गराई रहेका बैतडीका करणकटि भुल क्यान्सरले खुट्टाको मासु झर्दै गरेको अवस्थामा सल्यक्रिया सफल भई उपचार भई रहेको अवस्थामा अमेरिकाबाट बैतडीका प्रेमले अार्थीक संकलन गरि नेपाली रूपैया एकलाख चौध हजार अाठ सय चौध रूपैया पठाएका छन्।

अमेरिकाबाट करिब दशदिन देखि अहोरात्र खटेर क्यान्सर पिडितको नाममा रकम संकलन त गरें प्रेमले उनले सस्थामा जानकारी गराई सकेका थिए अाफन्तले पैसा हात लगाउनु हुन्छ भनेर यथार्थ भने अर्कै भयो | अाकाशि कलरकाे सट लगाउने दामाेदर बाेहाेराले म अखिल क्रान्तिकारीकाे केन्द्रिय सदस्य हुँ भन्दै मैले संकलन गराएको रकम बुझाउन अाएको छु त्यसमा एक हजार मैले थपेको हो भन्दै अाएँ काम गर्ने लालु मकै खाने भालु भन्ने उक्ति झै समाज सेवामा राजनीतिको झुट खेल खेल्न देखा परेका थिए बोहोरा सहयोग हस्तातन्तरण पश्चात साझा मंच कि का वा अध्यक्षलाई सामाजीक संजाल फेसबुकमा पार्टीको नाम बेची शारदालाई व्लक सकेत गरेका थिएँ ।
Prem Prem फेसबुक अाईडीले अमेरिका देखि करणकटी भुलकाे उपचारकाे सहयाेगार्थ रकम करिब दश दिन देखि अहाेरात्र खटेर संकलन गरिरहनु भएकाे थियाे । अाज उहाँले उक्त संकलित रकम १ लाख १४ हजार ८ सय १४ रूपैया पठाउनु भएकाे थियाे । उक्त रकम अाज हस्तान्तरण गर्न उहाँकाे नातेदार भाइ ज्वाइ पर्ने हरू अाउनु हुन्छ भनेर जानकारी थियाे तर त्यहाँ हामीले नसाेंचेकाे मानिस अाइदिए जाे अखिल क्रान्तिकारीकाे हुँ भन्थे उनले त्यहाँ भने हामीले तपाइँकाे उपचारकाे लागि संकलन गरेर ल्याएकाे रकम हाे याे ।
यसमा अमेरिकाबाट अाएकाे रकम मा मैले एक हजार थप गरेकाे छु । तपाइँकाे उपचारकाे लागि हामीले पहिले देखि नै साेंचेका थियाैं तर दिदिले ल्याइ सक्नु भएछ म मेराे पार्टि बाट २ लाख सहयाेग दिन्छु यावत अनावश्यक कुरा समेत गरे जुन कुरा झालाई मन परेकाे थिएन ।
संस्थाकी का वा अध्यक्षले बताईन प्रेम भाइ संग मेराे दिनहुँ सम्पर्क भइ रहेकाे थियाे । त्यति मात्र हाेइन उहाँले उठाएकाे रकमलाइ अाफुले उठाएकाे भनेर पेश गर्दै मलाइ शंका लागेकाे थियाे तर उसले त त्यहाँ खिचाएका तस्विरहरू अाफ्नाे वालमा राखेर अाफुले अमेरिका बाट करणकाे उपचारकाे लागि रकम हस्तान्तरण गरेकाे यावत लेखि लेखि जस कमाउने काम गरेछ । मैले केहि लेखाैं भनेकाे त मलाइ सन्देशै दिन नसकिने गरि ब्लक गरेछ ।
यस्ता फटाहा नेताकाे लह लहैमा नलाग्न हुन र जाे प्रेमले उठाउनु भएकाे रकम छ मेराे हातमा अाएकाे जानकारी गराउन चाहन्छु । प्रेम जि मार्फत देश विदेशमा बस्ने दाताहरूले पठाउनु भएकाे रकम अरू व्यक्तिले झुठाे बाेलेर जस लिन खाेज्छ भने त्याे फटाहा हाे ठग हाे ।
यस्ता मानिसलाइ सार्वजनिक गरि बेलैमा चेत खुलाउनु जरूरी छ । चिन्ता नलिनुस प्रेम भाइ तर सजग भइ काम गर्नु हाेला नेता वा तिनका कार्यकर्ता भनेका देशका भाइरस हुन । हाेशियारी पूर्वक काम गराैं । सान्तवना दिदै पिडितको सहयोग पुर्याउनु हुने माहानुभावहरू प्रती अाभार समेत प्रकत गरिन झाले सहयोगी मनहरुले सिधै संस्थामा सम्पर्क गरेर सहयोग रकम पठाई दिन समेत अाग्रह गरेकी छन् । जाे अमेरिकामा करणकटी भुलकाे लागि अार्थिक संकलन गरिरहनु भएकाे छ । प्रेमले अमेरिका बाट पठाएकाे रकम र नामावली ।
अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दै आउनु भएका सहयोगी मनहरुले करन कट्टी भुललाइ $1069 नेरु 114814 र यसैमा बैतडीका दामोदर बोहरा (db bohara) जि ले नेरु 1000 सहयोग गर्नु भएको छ जम्मा रकम 115814 ( एक लाख पन्ध्र हजर आठ सय चौध)यो रकम आफ्नो ज्यानको प्रभाव नगरी देश र जनताको सेवामा ठुलो योगदान दिनुहुने नेपाली साझा मंचकि शारदा भुसाल (झा) को हातमा परेको जानकारी मुग्लानी खबरलाई गराएका छन् ।

सम्पुर्ण साझा मन्च परिवार र हाम्रो माध्यमबाट अमुल्य सहयोग गर्नुहुने सहयोगि मनहरु प्रति हर्दिक धन्यवाद तथा अभार ब्यक्त गर्दै प्राप्त सहयोग रकम निम्न अनुसार भएको ब्यहरा अनुरोध छ !
1)- Prem Sharki =$100. 2)- Khagendra + Puspakala Prasai =$20. 3)- Krishna Poudel =$60. 4)- Ganesh + Januka Limbu =$50. 5)- Shusma + Rabi Sharma =$20. 6)- Krishna + Sabita Upreti =$20. 7)- Rajendra + Purna Adhikari =$20. 8)- Yajy Kharel =$10. 9)- Rekha Rana =$10. 10)- Ankur Rana =$10. 11)- Tek bohara =$10. 12)- Nawaraj Gyawali =$11. 13)- Baldeb Podel =$ 10. 14)- Rukmina Gyawali =$10. 15)- Awaswara Gautam =$ 10. 16)- Balaram Dhikal =$10. 17)- Jagunnath Poudel =$11. 18)- Dinesh + Uma Poudel =$20. 19)- Tul + Sunita Karki =$20. 20)- Sanu Limbu =$30. 21)- Mina Ghimire =$10. 22)- Gita Ghimire =$10. 23)- Sunita Budhathoki =$20. 24)- Priyanka Shrestha =$20. 25)- Birat Bhattarai =$10. 26)- Narayan Nembong =$10. 27)- khem+ Anita+Nil( chature) =$10. 28)- Indri Koirala =$10. 29)- Chhaya Shrestha =$10. 30) Shankar Rai =$10. 31)- Bhim + Kamala Chalise =$21. 32)- Shaukat Gill (Pakistan) =$5. 33)- Rohini Pokhrel =$10. 34)- Yam Nath =$10. 35)- Anita Shrestha =$15. 36)- Deb + Bisnu Shrestha =$7. 37)- Edwige Omokolo (Africa) =$20. 38)- Durga Hagu =$10. 39)- Milan + Mina Katuwal =$10. 40)- Dustin Stewart (US) =$20. 41)- Mehrdad Alijani (Iran) =$20. 42)- Uma Gharti =$10. 43)- Mesfin Meneker (Ethopia) =$10. 44)- Ramdevi Giri =$20. 45)- Laxmi KC =$10. 46)- Tek Baduwal =$10. 47)- Sabita Shrestha =$10. 48)- Rasana Manandhar =$10. 49)- Rosa (Salmdor) =$10. 50)- Magdaly Rivera (Bathemale) =$5. 51)- Maria Delus Angeles ( Macsiko) =$5. 52)- Ana Martienz ( Peru) =$5. 53)- Jenyfer Ponce (Peru) =$10. 54)- Parbati Lamichane =$21. 55)- Hem + Joti Rana =$30. 56)- Sujata + Surendra Sapako