नेपाल तामाङ घेदुङ गोदावरी नगर कमिटिको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष तथा महान पर्व सोनाम ल्होछार (म्हे ल्हो) २८५७ को अवसरमा ललितपुर स्थित गोदावरी नौधारामा शुभकामना आदानप्रदान कार्यक्रम भैइरहेको छ।
कार्यक्रम गोदावरी नगर कमिटिका अध्यक्ष साईला तामाङको सभापतित्व,नेपाल तामाङ घेदुङ संघीय सल्लाहकार कबेल बहादुर तामाङको प्रमुख आतिथ्य तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सचिब राम कृष्ण ब्लोन तामाङ (इन्द्र) को विशेष आतिथ्यमा भैरहेको छ!