मुग्लानी खबर
काठमाडौं , आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा यूएईमाथि नेपालले सानदार जित गर्न सफल भएको छ l
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो भने नेपालले ४२ रनको महत्वपूर्ण जित हात पारेको हो ।