दोहा / रमेश भुजेलको निर्देशनमा नेपाली म्युजिक भिडियो ओठमा चुमेर सार्बजनिक भएको छ । रोजगारीको निम्ति प्रवास कतारमा रहेका उनी यहाँका पर्यटकिय स्थल र विभिन्न मनोरम दृश्य हरुमा छायांकन गरिएको म्युजिक भिडियो सार्बजनिक गरेका हुन ।
मनोरञ्जनात्मक शब्दहरु बुनेर बनेको गीतमा स्वर नेपालकै चर्चित गायिका एलिना चौहान र सिद्धार्थ घिसिङको रहेको छ ।त्येसैगरि बसन्त शुनम र स्मृति थापाको अभिनय रहेको गीतलाई सुनिल सुन्दासले खिचेका हुन । भने गीतको सब्द उनै गायक सिद्धार्थ घिसिङको रहेको छ ।
यश गीतका निर्देशक रमेश भुजेलले कतारमा रहि आफ्नो जागिरको वावजुटपनि महिनामा 4 / 5 ओटा गितको भिडियो निर्देशन गर्ने बताउन्छ्न ।उक्त भिडियोलाई (नेप्को इन्टरटेनमेट ) को युटुव च्यानल बाट प्रसारण गरिएको छ ।