एजेन्सी, २५ कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या विहीबार मध्याह्नसम्म ८८ हजार ५६५ पुगेको छ । संंसारभरि १५ लाख २१ हजार ११६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
अहिलेसम्म ३,३१,३५४ जना निको भएर घर फर्किएका छन् भने ४८ हजार मानिस गम्भीर अवस्थामा उपचार गरिरहेका छन् ।
अत्यधिक मानवीय क्षति भएका १० देशको पछिल्लो अवस्था-
क्र.सं. देश मृतक संक्रमित निको भएका उपचाररत
१ अमेरिका १४,७९७ ४,३५,१६० २२,८९१ ३९७,४७२
२ स्पेन १४,७९२ १,४८,२२० ४८,०२१ ८५,४०७
३ इटली १७,६६९ १,३९,४२२ २६,४९१ ९५,२६२
४ जर्मनी २,३४९ १,१३,२९६ ४६,३०० ६४,६४७
५ फ्रान्स १०,८६९ ११२,९५० २१,२५४ ८०,८२७
६ चीन ३,३३५ ८१,८६५ ७७,३७० १,१६०
७ इरान ३,९९३ ६४,५८६ २९,८१२ ३०,७८१
८ बेलायत ७,०९७ ६०,७३३ १३५ ५३,५०१
९ टर्की ८१२ ३८,२२६ १,८४६ ३५,५६८
१० बेल्जियम २,२४० २३,४०३ ४,६८१ १६,४८२
स्रोत: वर्ल्डोमिटर