झापा - किराँत याक्थुङ लिम्बु समुदायहरूको महान चाड चासोक तङ्नाम/उधौली पर्ब २०८० केर्खाको खेल मैदानमा याक्थुङ युवा मञ्च कमल गाउँपालीकाद्वारा यहि पौष २१ गते केर्खाको खेल मैदानमा हुने भएको छ।
लिम्बु जातिका पुर्खाले सुरुमा जंगलमा भएका कन्दमुल मात्र खाने गरेको र त्यसले शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्व पुरा नहुने भएपछि प्रकृतिमा उत्पादन भएको अन्न खादा त्यसले शरिरलाई राम्रो फाईदा गरेपछि हरेक वर्ष आफ्नो जमिनमा उत्पादन भएको अन्न प्रकृतिलाई चडाएरमात्र खान सुरु गरिएको दिनलाई चासोक तङ्नाम भनिन्छ !
उधौली पुजा चासोक तङनाम वर्षौ नि कमलमा स्थानीय बौद्धिक वर्ग लगायत सरोकारवालाहरु सँगको सहकार्यमा मनाउँदै आइरहेको हुर्दा यस पालि याक्थुङ युवा मन्च कमल कार्य समितिको आयोजनामा कार्यक्रमको संयोजक भानु लिम्बुको संयोजकत्वमा भव्यता साथ मनाइने भएको छ ! उधौली पुजा यले तङबे ५०८३ ( २०८० ) ८ औ चासोक तङनाम कमल ३ केर्खा खेल मैदान हुन गोहीरहेको हुर्दा उक्त कार्यक्रम मिति २०८० पुस ४ गते याक्थुङ युवा मञ्च कमल गाउँपालिका अध्यक्ष आशिष लेछर्बोको अध्यक्षतामा कमल केर्खावाशी सयौ युवाहरुको भेलाले आयोजक मुलसमिती र उपसमितिहरु गठन गरेको छ।
मुल आयोजक समितिमा संस्थाको अध्यक्ष : आशिष लेछर्ब, उपाध्यक्ष: प्रकाश आङवो, सचिब : मनोज खेवा ,सह सचिब : कुमार इम्सुहाङ, कोषाध्यक्ष : बबिता फाम्बो, सदस्यहरुमा : प्रेम मेन्याङम्बो, गोपाल साम्रा, प्रल्हाद लिम्बु, याम थेबे, आस बहादुर केरुङ, भानु लिम्बु, सन्तोष मेन्याङम्बो, हिमाल लिम्बु , सुरज इम्सुहाङ, प्रकाश नेम्वाङ,छत्र साउदेन समितिमा रहेको छन भने त्यस्तै कार्यक्रम आयोजक समितिका संयोजक : भानु सुब्बा, सदस्य सचिब : केशब बहादुर लिम्बु,सदस्यहरुमा : नवराज राई, शरन वेघा, बिक्रम माबो, योगेश राई, मन्डेम मेन्याङम्बो रहेका छन। 
त्यसैगरी उप समितिमा आर्थिक संयोजक : बिबिता फोम्बो र सदस्यहरुमा : गोपाल साम्रा र सदस्यहरुमा : तर्क लिम्बु, आस ब केरुङ ,सुरोज इम्सुहाङ, प्रेम लिम्बु , सुरोज सावा,डकुमेन्ट संयोजक : बसन्त राज योङहाङ (निशाम), प्रचार प्रसार समितिमा संयोजक : विरेन्द्र याक्थुम्वा र सदस्य : सुमन केरुङ, युवा परिचालन समितिमा संयोजक : बिक्रम माबो र सदस्य : सायन राई, कला सास्कृतिक तर्फ़ संयोजक : महेन्द्र कुमार लिम्बु ( हिमाल ) र सदस्य : जितेन राई रहेका छन।
अतिथि संस्कारमा संयोजक : पर्वता लिम्बु , सदस्य : मिकी लिम्बु र स्टल व्यवस्थापन संयोजक : सुरेन्द्र पन्धाक, सस्था प्रमुख सल्लाहाकार : बसन्त राज सुब्बा र
सल्लाहकारमा सुरज सावा, छत्रहाङ फागो, विरेन्द्र कुमार लिम्बु, सेलिना राई,ज्ञानसिह राई,संरक्षण सदस्यहरुमा बलनाथ नाल्बो, सुर्य प्रसाद लिम्बु , मन कुमार थलुङ, इन्द्र सोदेम्बा, नरेन हाङ लिम्बु, प्रविन राई ,भिम राई, अर्जुन मेन्याङम्बो, विवि खेवा, चन्द्र मेंयाङम्बो, राम माबो, सगुन लिम्बु, भिम लावती, लक्ष्मी पसाद बेघा रहेका छन् भने उक्त कार्यक्रमको विभिन्न विभागमा उप समिति गठन गरि कामको बाडफार्ड गरिएको छ !